काठमाडौं । यसवर्षको दसैँको लागि असोज १ गतेबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।
यातायात व्यवसायी र यातायात व्यवस्था विभागको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए ।
साथै, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई छुटसमेत प्रदान गर्ने सहमति पनि भएको छ । काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्।
२०७९ भाद्र २२, बुधबार १८:१७
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech