२०८० चैत्र २८, बुधबार १४:३५

काठमाडौँ, 

नेपाल सरकारले भोलि चैत्र २९ गते बिहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व ईद उल फित्र इद को अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्‍त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूला पर्वहरु मध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय