चितुवाको छाला सहित दुई पक्राउ ।।

वाणगंगा अनलाईन

रुकुम पश्चिममा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना दाङकासमेत रहेका छन्।फक्राउ पर्नेमा रुकुम पश्मि उत्तरगंगा गाउँपालिका–४ निबासी अर्जुन बुढा भन्ने छायाँ विक र दाङको घोराही उपमहानगरपालिका–१२ निबासी गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले पुथा नगरपालिका–७ दैरीदहबाट छालासहित दुई जनालाई पक्राउ गरेको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...