Archives


कृष्णनगरमा मृत्यू हुने भारतीय नागरिक  

वाणगंगा अनलाईन कपिलवस्तु, कात्तिक १४ 

कपिलवस्तुको कृष्णनगगरमा प्रहरीको गोलीवाट मृत्यू हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ । कर्फयू तोडेर गरिएको प्रदर्शनको नतेृत्व गरेका ब्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यू भएका ब्यक्ति भारतको सिद्धार्थ नगर जिल्लाका वासिन्दा रहेको पुष्टि भएकोछ ।

उनी वढ्नीसंग जोडिएको भारतीय भूभागमा स्थायीघर भएका ब्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरिक्षक दीप शम्सेर जवराले वताउनु भयो् । तर कृष्णनगरमा केहिवर्ष यता  व्यापार सञ्चालन गरेर बसेको समेत वताइएको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...