Archives


मनछुने लोक गीत ‘निशाव’ सार्वजनिक (भिडियो सहित)

हरि आचार्य कपिलवस्तु, कात्तिक १८

पछिल्लो समय परम्परागत भन्दा आधुनिक तरिकाले लोक गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । केहि समय अगाडि जति आधुनिक तथा पव गीतहरुमा मानिसहरुको रुची तथा चाहाना हुन्थ्यो पछिल्लो लोक गीत संगीतहरुको मोडल परिवर्तन भएसंगै लोक गीतमै रुची तथा चाहाना बढेको पाईन्छ ।

सोहि क्रममा चर्चित गायक राजेन्द्र कंडेल र विष्णु माझिको स्वरमा सजिएको मनछुने लोक गीत ‘निशाव’ सार्वजनिक भएको छ । शुभारम्भ डिजिटल म्युजिक प्रा.ली.को युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गणेश अधिकारीको संगीत रहेको छ ।

‘अन्यायमा परेकी छु निशाव चाहियो मलाई’ भन्ने बोलको गीतमा प्रेमि प्रेमीकालाई प्रेम गर्दा मन फाटेको र झरेको आशुको हिसाब चाहियो भन्ने अनुभव साटासाट गरिएको छ ।

हेरेर अनि सुनेर प्रतिक्रिया दिनुशोला………..

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...