Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

काँग्रेस उमेदवार आचार्य दाङ क्षेत्र नम्बर ३ ख मा

दाङ, २० कात्तिक ।

नेपाली काँग्रेस दाङले जिल्लाको क्षेत्र नम्बर ३ प्रदेशसभा ख मा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उमेद्धारको घोषणा गरेको छ । सो उपनिर्वाचनमा पाँच नम्बर प्रदेश सभाका लागि कागं्रेस नेता केशव आचार्यलाई टिकट प्रदान गरेको हो । आचार्यलाई केन्द्रीय पदाधिकारी बैठकले उमेदवार बनाएको काँग्रेस नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...