कपिलवस्तुमा जिल्ला स्तरीय प्रिन्स एण्ड प्रिन्सेस हुदैँ

बसन्ता भुसाल  वाणगंगा अनलाईन कपिलवस्तु मंसिर १६,

कपिलवस्तुमा जिल्ला स्तरीय ए एण्ड ए रियो लिटिल प्रिन्स ,प्रिन्सेस हुनेभएको छ ।

रोएल वाणगंगा पार्टी प्यालेशको सभाहलमा सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा ६ बर्ष देखि १२ बर्षसम्मका बालबालीकाहरुको क्षमता अभिवृद्धि गर्ने, बालवालिकाको बौद्धिक विकासमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको अध्यक्ष अनमोल सिहंले जानकारी दिनुभयो ।

कार्यक्रममा उधोग बाणिज्य सघं कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेल,कपिलवस्तु बाल गृह तौलिहवाका सञ्चालक राजु अर्याल , समाजसेवी डोलकराम घिमिरे ,पत्रकार महासघंका उपाध्यक्ष पार्वती पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...