लामो अवधिको जन्मान्तरको साधनबारे अभिमुखिकरण

मंसिर २२ भलवाड

वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बाणगंगा नगरपालिकाको वडा न.९ वडा कार्यालयको सभाहलमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई लामो अवधिको जन्मान्तरको साधनबारे १दिवशिय अभिमुखिकरण कार्यक्रम जिनुवामा सम्पन्न गरेको छ ।

सो अभिमुखिकरण कार्यक्रममा वाणगंगा नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक भक्तिराम पाण्डे र भलवाड स्वास्थ्य चौकी प्रमुख जित बिकास रायमाझीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै हाल सम्म भलवाड स्वास्थ्य चौकीबाट परिवार नियोजन सेवामा अपनाएका पुराना र नयाँका सेवा प्राप्त लिएकाका वारेमा पनि जानकारी गराउनु गराइएको थियो ।

कार्यक्रममा वडा न.९ अन्तर्गत रहेका १४जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...