समाजवादी र नयाँ शक्तिबीच सिद्धार्थनगरमा समायोजन

भैरहवा, २३ मंसिर ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच सिद्धार्थनगरमा पनि समायोजना भएको छ ।सिद्धार्थनगर नगरपालिकामा अर्जुन जैसवालको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । जसको इञ्चार्जमा बैजनाथ गुप्ता, सह–इञ्चार्जमा मिना वि.क. रहेका छन् । त्यस्तै सचिवमा रबिना भण्डारी, गोपाल खनाल, उमेश अग्रहरी, कोषाध्यक्षमा राम मिलन यादव र सह–सचिवमा जावेद आलम र राम किसन वि.क.रहेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...