कपिलवस्तु महोत्सवमको रौनक थपिदै ।।

वाणगंगा अनलाईन

कपिलवस्तु जिल्ला कै पुरानो तथा ऐतिहासिक महोत्सव ११ औं कपिलवस्तु महोत्सवको सातौ लोक तथा दोहोरी गायक शिव हमाल, लोक तथा दोहोरी गायीका शान्ती श्री परियार्र लगायतको प्रस्तुती रहेको थियो ।
यसै गरी विहीवार तृष्णा गुरुङ आधुनिक लोक तथा दोहोरी गायक खुमन अधिकारी,रेनुराना कमला रेग्मी लगायत स्थानीय कलाकारको प्रस्तुती रहने सांस्कृतीक संयोजक राजन आलेले जानकारी दिए ।
महोत्सवमा दैनिक नवौ डान्स आइडलको प्रस्तुतीका साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरेको छ । राष्ट्रिय कलाकारको प्रस्तुती संगै दर्शकले मनोरन्जन लिई रहेका छन् । यस ैगरी महोत्सवको सातौै दिन आज ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकको महोत्सव मुल आयोजक समितीका निर्देशक तथा वाणगंगा वेफेयर सोईटीका महाँसचिव दिनेश क्षेत्रीले जानकारी दिनु भयो ।
यस्तै डान्स आईडल तर्फ भने बेष्ट पफमेन्स अफद डे को रुपमा सुरक्षा अधिकारीले प्राप्त गरेकी छन् । भने महोत्सवको सातौ दिन अर्थात बुधवारका दिन प्रतिक अधिकारी आज डान्स आईडलबाट बाहिरीएको डान्स आइडल संयोजक अमृत के.सी जानकारी दिनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...