Archives


कपिलवस्तु महोत्सवको सेल्फी जोनमा रमाए दर्शक ।।

वाणगंगम अनलाईन

११ औ कपिलवस्तु महोत्सवको भित्री सचिवालय अगाडि सेल्फी जोनमा फोटो खिच्नेको लाईन रहेको छ । महोत्सव अवलोकन गर्न आउने दर्शक धेरै जसो बृद्ध,बयस्क, वालवालिका, सेल्फी लिदै रमाउने गरेका छन् ।

सो स्थानमा बिहान देखि साझ सम्म सेल्फी लिनेको भिभाड रहेको देख्न सकिन्छ । जस्ले गर्दा ११ औ कपिलवस्तु महोत्सवलाई थप रोचक बनाएको छ सेल्फी जोनमा पानको पात भ्रमण वर्ष २०२० को लोगो र मोटु पात्लुका हस्तकलाबाट निर्माण भएका आर्कषक मुर्तिहरु पनि भित्री सचिवालय पसिरमा राखिएको छ । जस्ले गर्दा सचिवालय बरी परि थप सौन्दर्यता प्रदान गरेको छ । पशुपती मन्दीरको आकारमा रहेको सचिवालयले पनि सबैलाई आर्कषित बनाएको आयोजक महोत्सवका संयोजक राजकुमार खाडले वताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...