Archives


केहिदिन अगाडि दुर्घटनामा परेका बिरामि हरुको सुबिधा सम्पन्न अस्पतालमा उपचार गराई राखिएको कृस्न बहादुरको भनाई

 शुक्रबार, अशोज २४, २०७६

 

लङका यातायातका अध्यक्ष कृस्न बहादुर भुसालले केहिदिन अगाडि दुर्घटनामा परेका बिरामि हरुको सुबिधा सम्पन्न अस्पतालमा उपचार गराई राखिएको बताउनु भएको छ ।

अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानि को रातामाटा भन्ने ठाउमा लङका यातायात को बलेरो गाडि दुर्घटनामा परि ५ जना घाईते भएका थिए ।घाईते मध्ये नेपाल कै सुबिधा सम्पन्न अस्पताल ग्रान्डि अस्पताल काठमान्डौ मा २ जनाको उपचार भईरहेको छ ।उनिहरुको स्वास्थ्य मा क्रमिक सुधार भईरहेको अध्यक्ष भुसालले बताउनु भयो ।

आफ्नो घर दाङ जाना बाटो मा हिडरहेका भुसाल घटना घटेको खबर पाउना साथ सितगङगा नगरपालिका कोन्दे खोलाबाट फर्कि घटना स्थल आएका थिए ।अध्यक्ष भुसाल घटना स्थल हुदै बिरामिको उपचार भईरहेको अर्घाखाचि अस्पताल पुगेर बिरामिहरुलाई भेट गरेका भुसालले बिरामि हरुको अौषधि उपचार मा कुनै कमि हुन नदिने प्रतिबद्धता जाहेर गर्नु भयो ।लङका यातायात मा अहिले ९० भन्दा बढि साना ठुला गाडि दर्ता छन अर्घाखाँची मा केन्द्रीय कार्यलय बनाई सन्चालन गरेको लङकाले छोटो समयमा यात्रुहरुको मन जित्न सफल भएको छ

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...