११ औ कपिलवस्तु महोत्सवको समापन नेपाली कांग्रेका युवा नेता गगन कुमार थापाले गर्ने ।।

वाणगंगा अनलाईन

११ औ कपिलवस्तु महोत्सवको समापनमा नेपाली कांग्रेका युवा नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले गर्नु हुने भएको छ । युवाका ढुकढुकी समेत रहनु भएका नेता कुनै पनि विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्न सक्ने नेताका रुपमा चिनिएका थापा नेपाली काँग्रेसको भातृ संस्था नेविसंघमा आवद्ध हुदै नेपाली कांग्रेसको स्पष्ट नेताको रुपमा उनी चिनिदै आउनु भएको छ ।

उहाँ दिउसो २ बजे बुद्ध रंगशाला चारनम्वर जितपुरमा आउनु हुने आयोजक संस्था वाणगंगा वेल्फेयर सोसाईटीका अध्यक्ष तथा महोत्सव मुल समारोह समितीका संयोजक राजकुमार खाडँले जानकारी दिनु भयो ।युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मुल नाराका साथ यहि मंसिर १९ गते बाट सुरु भएको महोत्सव पौस १ गते मंगलवाल १३ दिन बिधीवत रुपमा दिन समापन हुने भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...