Archives


जनसेवामा खेलकुद सप्ताह सुरु

पुष २ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा आज देखि बृहत खेलकुद सप्ताह सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थारुले सप्ताह अन्र्तगत फुटबल खेलको उद्धघाटन गर्नुभयो । आज देखि सुरु भएको उद्धघाटन खेलमा कक्षा ६,७ र ८ मा अध्ययनरत छात्रहरुको बिचमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । त्यस्तै भोली छात्रा फुटबल हुने बताइएको छ भने शुक्रबार फ्रि डान्स कम्पिटीसन सहितका विविध खेलकुदका कार्यक्रम हुने विद्यालयका शिक्षक थानेश्वर कंडेलले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...