Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

पटक–पटक एउटै ब्यक्ति लागुऔषध कारोवारमा पक्राउ

पुस १५ दाङ

तुलसीपुर उपमहानगरपालिका ५ प्रगतिशिल टोलका शान्ता गिरी पहिलो पटक २०७५ साल पुस १ गते पक्राउ परिन् । उनलाई अवैद्य लागूऔषध कारोवार गरेको प्रमाणित भएपछि जेल चलान गरियो ।

उनले तोकिएको कैद भुक्तान गरिन् । जेलमुक्त गरिसकेपछि पनि उनले लागूऔषध ओसार–पसारलाई पेशा बनाईन् ।
त्यस्तै घोराही उपमहानगरपालिका १३ का अभिनास थापा लागूऔषध कारोवार गरेको अभियोगमा दुईपटक पक्राउ परिसकेका छन् । यी त उदाहरणका पात्र मात्रै हुन् । पछिल्लो समय यसरी एउटै ब्यक्ति पटक–पटक लागूऔषध कारोवारमा संलग्न रहेको पाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...