Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कृष्णनगर भन्सारको यार्ड विस्तारका लागि स्विकृति प्रदान

वाणगंगा अनलाईन माघ ३ कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको यार्ड विस्तारका लागि मन्त्रिपरिषद बैठकले अवस्यक स्विकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभएको हो । पुष २८ गते बसेको मन्त्रिपरिषद बैठकले कृष्णनगर भन्सार कार्यालयको यार्ड विस्तारकार्यका लागि आवश्यक पर्ने कृष्णनगर भन्सार कार्यालयको यार्ड र कर्मचारी आवास क्षेत्रबीच साँधसीमा जोडिएका जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिकाको जग्गा प्राप्त गर्न स्वीकृति दिइएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...