Archives


(राजमो) भुमिकास्थान १ को भोला सकियो

माघ ७ अर्घाखाँची

राष्ट्रिय जनमोर्चा अर्घाखाँची स्थित भुमिकास्थानको भेला आज सम्पन्न भएको छ । भगवती टोल आदर्श टोल र शिद्दबाबा टोलको संयुक्त आयोजनामा भेला सम्पन्न भएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले भगवती टोल, आदर्श टोल र शिद्दबाबा टोल समिति समेत गठन गरेको छ । त्यस्तै आदर्श टोलमा गोपाल बिकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ भने शेरबहादुर गमाल अध्यक्ष रहेको ७ सदस्यीय शिद्दबाबा टोल समिति गठन गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...