भाषण भन्दा पनि काम गरेर नेपाली जनता लाई सुखी वनाउनु पर्ने सांम्सद : कमाल

वाणगंगा अनलाईन कपिलबस्तु, असोज २७

नेपाली कांग्रेस कपिलबस्तुको आयोजनामा तौलिहवामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम कांग्रेस प्रत्येक बर्ष कोजागत्र पुर्णिमाको दिन २०३३ सालबाट मेलमिलाप स्वरुप पुर्णिमाको दिन देशै भर चियापान तथा शुभकामना आर्दान प्रदान आत्मी सद्भाव भाईचाराको सम्बन्ध कायम राख्नका लागि कार्यक्रममा गर्दै आएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी अत्तहर कमाल मुसलवानले शुभकामना आदान प्रदान गर्दै सबै नेपालीमा आपसी सद्भाव भाईचाराको सम्वन्धको स्थापित गर्दै देशको बिकासमा सबै लाग्नु पर्ने भाषण भन्दा पनि काम गरेर नेपाली जनता लाई सुखी वनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
प्रति निधी सभा सद्स्य अभिसेक प्रता शाहले सबैमा शुभकामना प्रदान गर्दै बर्तमा सरकारले गरेका काम कारवाहीले नेपाली जनता कहिले खुसी नेपाली संबृद्ध नेपालको नारा नेकपाका नेतामा मात्र काय हुने तर सबै नेपालीमा लागु नहुने बताउदै यस्ता चाड पर्ब र दैनिक जिबन सैली सबैले सहज रुपमा जिन सक्ने वातावरण सिजर्ना गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति सुरेनद्रराज आचार्यको अध्यक्षता नेपाली कांग्रेसका केन्द्रीय सदस्यत तथा प्रतिनिधि सभा सदस्य अत्तरहर कमाल मुसलवानको प्रमु आथ्यिता प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, को बिशिष्ट आतिथ्यता प्रदेश सभा सदस्य शहसराम यादव, प्रदेश सभा सदस्य रिना नेपाल, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह, बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, यशोधरा गाँउपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेय, जिल्ला समन्वय समितिका उप संयोजक तारावती थारु, पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, राजेश आचार्य, नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठाकुरी, लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली, तौलिहवा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अनिल कुमार कसौधन, नेकपाका नेता दीपक पाण्डेय लगायतको सहभागिता रहेको थियो ।लगायतको सहभागिता रहेको थियो उक्त कार्यक्रमको सञ्चालन युवा नेता बिनोद घिमिरेको सञ्चालमा सम्पन्न भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...