प्रदेश ५ लोकसेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त

वाणगंगा अनलाईन, ३० असोज बुटवल ।

प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वकोे सिफारिस समितिको सिफारिसमा प्रदेश लोकसेवा ऐन अनुसार प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन् ।
गुल्मीको दरबार गाउँपालिका– २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ– १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...