कपलिवस्तु प्रहरीले नियन्त्रणमा लिएको म्यादी प्रहरी’ भनएिका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ। कपलिवस्तु जल्लिा प्रहरी कार्यालयको नयिन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो।
जल्लिा प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको बताएका हुन्।प्रहरीले दुवै जनालाई नयिन्त्रणमा लएिको छ।
दुई जनाको सल्लाहमा भडियिो बनाएको देखियो। म्यादी प्रहरी रहेका पुरनले नवराजलाई ड्रेस उपलब्ध गराएर उक्त भिडियो बनाएका रहेछन्,’ उनले भने।
कानुनले बर्जति गरेका शब्दहरु उच्चारण गर्दै भडियिो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नयिन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको थियो। सार्वजनकि अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुवरिुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ।
२०७९ बैशाख २१, बुधबार १६:५९
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech