२०७९ मंसिर ९, शुक्रबार १२:३४

प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा ७१ हजार ९ सय ९९ मत गनिसकिएको छ।

पछिल्लो मत गणना अनुसार राप्रपाका नेता दीपक बोहराले अग्रता कायमै गरेका छन्।

दिपक बोहराले २७ हजार ६ सय ३१ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २७ हजार १ सय ९८ मत ल्याएका छन्।

उनीहरूबीच ४३३ मतान्तर छ।

बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय