बुटवल । लुम्बिनी प्रदेश सरकारले विद्यालयलाई डिजिटल प्रविधिमा आधारित सामाग्री खरिद गर्न ३० करोड बजेट विनियोजन गरेको छ।
लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार बजेट सार्वजनिक गर्दै डिजिटल प्रविधिका लागि बजेट छुट्याएको बताए। राप्ती प्राविधिक शिक्षालयलाई ६ करोड र श्री मावी मौरीघाटका लागि ३ करोड बजेट विनियोजन गरेको जानकारी उनले दिए।
विज्ञान शिक्षा विकासका लागि ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
२०८० असार १, शुक्रबार १७:०३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech