दाङ-दाङको दङ्गीशरण गाउँपालिकामा चट्याङ लागेर आज दुईजनाको ज्यान गएको छ।
चट्याङ लागेर दङ्गीशरण गाउँपालिका(६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका(३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी ९वीरेन्द्र० को ज्यान गएको हो ।
दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
उनीहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।