नयाँदिल्ली ७ साउन । भारतको भन्सार विभागले शुक्रबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १० करोड बढी विदेशी मुद्रा बरामद गरेको छ ।विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए । खोजीका क्रममा उनको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ । जसको मूल्य भारतीय मुद्रामा १० करोड रुपैयाँ पर्छ । एजेन्सी
२०८० श्रावण ७, आईतवार १३:५८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech