२०७८ कार्तिक १२, शुक्रबार १६:३१

सर्वोच्च अदालतमा जारी संकटकै बीच न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्नेबारे छलफलमा जुटेका छन् ।

छलफलका क्रममा प्रधानन्यायाधीशको राजीनामाको मागलाई कायम राख्दै आंशिक रुपमा इजलास खोल्ने कि भन्नेबारे छलफल भएको एक न्यायाधीशले जानकारी दिए । आजको बैठकमा हाल खप्तडमा रहेका दुई न्यायाधीश सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा फर्किएपछि थप छलफल गरेर निर्णय लिने समझदारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय