२०७८ फाल्गुन ४, बुधबार ०६:२४

गुल्मि सिमिचाैर समाज रुपन्देहि पछिल्लो समय सामाजिक सेवा मा जुटेको छ । कोभिट को समय होस वा गरिब जेहेन्दार विद्यार्थी ,साहार बिन आमा बुवा लगायत लाई  सेवा गर्ने कार्यक्रम गर्दै आयको  समाजले  वार्षिक कार्यक्रम अन्तर्गत फेरि पनि  नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  ।                             कार्यक्रममा सहभागी सम्पुर्ण रक्तदाता एवं कार्यसमिति सदस्यहरु,रक्तसञ्चार केन्द्र    बुटवलका सम्पुर्ण कर्मचारी र सहयोग गर्नुहुने सम्पुर्ण साथीहरूलाई हार्दिक आभार सहित  प्रमाणपत्र  प्रदान गरिएको थियो भने ३६ पाउण्ड रगत संकलन गरि रक्तसञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरेको छ। (फोटो  फिचर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय