काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।
आज संसद बैठक बस्दैछ । माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो । जबरजस्ती अघि बढाए सरकार छाड्ने ।