२०७९ बैशाख ३, शनिबार २०:१०

भरतपुर महानगरपालिका-१७ बेलुवामा शनिबार कार्यक्रम गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा दिने ५० जना रहेको भरतपुर कांग्रेसले जनाएको छ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा गरेका छन्। स्वतन्त्र अभियानका लागि भन्दै राजीनामा घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय