
वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुन: १० रुपैयाँ बढाएको हो। निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ। तेसै गरि ग्यास मा रु २०० सय बडायको छ । अब ग्यास को मूल्य रु १८०० /- पुगेको छ ।