२०७९ असार ६, सोमबार ११:५७

बुटवलको तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा एकजनाको शव देखिएको प्रहरीले जनाएको छ । राती आएको बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय