२०७९ श्रावण १०, मंगलवार १२:५२

पिलवस्तु
कपिलबस्तुमा सर्पले टोकदा एक जनाकोे मृत्यु भएको छ । बिषालु सर्पले टोक्दा शुद्धोधन गाउपालिका.२ मेहनिया बस्ने शिवपुजन चमारको छोरा बर्ष १२ को रबिन्द्र चमारको मृत्यु भएको हो ।

आफ्नै घरमा सुत्ने बेडमा सर्पले टोकी उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिंगे पठाइएको थियो उपचारको क्रममा रबिन्द्रको मृत्यु भएको प्रहरी उपरिक्षक जेशी शाहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय