
गुल्मी को सिमिचौर काब्रे मा बिहान ६:३० बजे मालवाहक ट्र्क दुर्घटना हुदा चालक को घटना इस्थल मा ज्यान गयको छ मैदान बाट तम्घास तर्फ फर्किने क्रममा बाटो को डिल भासिन गै लु२ख १८६६ नम्बर गरेको ट्रक दुर्घटना हुन पुगेको हो घटना इस्थल मा प्रहरी पुगेर सब लाई तम्घास जिल्ला अस्पताल मा पोस्टमाटम गर्न लागि सकियको इस्थानिय ले जानकारी दिए।