२०७९ भाद्र ६, सोमबार १२:५२

कपिलवस्तु
कपिलवस्तु नगरपालिका– १० बकुलीमा सर्पले टोक्का एक महिलाको मृत्यु भएको छ । ५० बर्षिया पुष्पा अधिकारीलाई आफ्नै खेतमा घाँस काट्ने क्रममा जात नखुलेको सर्पले अचानक दाहिने खुट्टामा टोकेको थियो । घाईते भई उपचारको लागी सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगीएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक जेशी शाहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय