तौलिहवा,
कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको हत्या गरेको छ। हत्या हुनेमा मायादेवी गाँउपालिका–६ मदरहवाका ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासी रहेको प्रहरीले जनाएको छ।
पासीलाई मायादेवी गाँउपालिका–५ को एक खाली घरमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। अज्ञात समूहले पासीको बायाँ तिघ्रामा गोली हानेको छ ।
पासीको शव कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमर्टमका लागि राखिएको छ। गोलीहन्ने व्यक्ति फरर रहकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०७९ भाद्र ११, शनिबार ०९:५१
ताजा समाचार
लोकप्रिय
© 2025 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech