२०७९ आश्विन १५, शनिबार ०८:३८

नेकपा एमालेका युवा नेता सुवास पाण्डेले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार एक पत्र निकाल्दै पाण्डेले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

नेकपा एमाले वाणगंगा सदस्य तथा राष्ट्रिय युवा संघका सचिवालय सदस्य समेत रहनुभएका पाण्डेले पार्टीभित्र चरम गुटबन्दी, अवसरवाद मौलाएको भन्दै बैचारिक स्खलन तथा भ्रमपूर्ण गतिबिधिबाट जनतालाई झुक्काउने काम गरेको बताउनुभएको छ ।

युवा पहरेदारी, समझदारी र खबरदारीको सम्बाहक रहेकाले समाज रुपान्तरणमा युवाको भूमिका स्वाभिमानी हुनुपर्ने उक्त पत्र मार्फत बताउनुभएको छ ।

यस्तो छ पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय