२०७९ मंसिर १६, शुक्रबार ११:५०

कपिलवस्तुमा दूध बोकेको सवारी दुर्घटना भएको छ । जिल्लाको बाणगंगा २ पिपरामा शुक्रबार बिहान कार र दुध बोकेको ट्याङ्कर आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा परि ट्याङ्करमा सवार ३ जना घाईते भएको र कारमा सवार ब्यक्ति सकुशल रहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागी बुटवल पठाईएको प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय