
२०८० भाद्र १३, बुधबार ०९:१७
गुल्मी – तम्घास बाट बुटवल जादै गरेकाे लु १ ज ४६०० न स्कर्पियो गाडी गुल्मिको जोर्तेमा पहिरोमा पुरीदा ३ जनाको मृत्यू भयको छ भने ५ जना घाइते भएका छन । घाईतेहरुलाइ उपचारको लागि तानसेन पठाइयो छ।