२०८० भाद्र १६, शनिबार १४:३१
पाल्पा नारायण पान्डेय –
बुटवल बाट गुल्मी दिगाम जाँदै गरेको बा. १६ च ४३७३ न. को स्कार्पिय जोर्ते लुहुङ खण्ड अन्तर्गत जोर्तेमा दुर्घटना भएको छ । गाडिम सवार ६ जना घाइते भयका छन घाइते हरुलाइ उपचार को लागि प्रवास मेडिकल कलेजमा पठाइएको छ अन्य थप जानकारी आउन बाकी रहेको छ ।