२०७९ माघ २, सोमबार १७:०४

कपिलवस्तु,
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न। ९ चौहवामा सिलिन्डर पड्किदा एक जनाको ज्यान गएको छ । बाणगंगामा आज सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ ।

बेलुनमा भर्ने ग्यास सिलिण्डर पड्किएर विस्फोट हुदाँ बाणगंगा न।पा। ८ सिसेनि बस्ने नासिद अहमद खाँको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटनाका कारण माघी महोत्सब पनि अस्तब्यस्त भएको छ । थप विवरण आउन बाँकि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय