फाल्गुन २९ कपिलवस्तु
रुपन्देहीको सैनामैनामा सन्चालन भएको सैनामैना कृषि पर्यटन औद्योगिक ब्यापार मेलामा सफि यरियलले उत्पादन गरेको गाई छाप डिटर्जेन्ट पाउडर लुगा धुने सरफले सबैलाई मोहित बनाएको छ । गाई छाप डिटर्जेन्ट पाउडर थोरै राखेर कपडा धुदा सर्लक्क जाने धेरै बेर कपडा भिजाइ राख्न नपर्ने स्थानिय उपभोक्ता सरिता गिरिले बताउनु भयो ।
कम्पनी का सन्चालक अब्दुल कलाम उदीनले अहिले दुई ओटा उत्पादन रहेको सफि एरियल, गाई छाप प्रोडक्ट मध्य उपभोक्ताको रोजाइ पछिल्लो समय गाई छाप सरफ मा रहेको बताउदै अझ यस्लाइ कसरी क्यालिटी युक्त बनाइने भन्ने बिसयमा छलफल गरीरहेको बताउनु भयो ।
ग्राहकहरु सङ धेरै नाफा भन्दा थोरै नाफा राखेर करोवार गरेका गरेको उहाँले बताउनुभयो गाई छाप प्रयोग कर्ताले प्याकेट मा राखिएको उपहार इस्किम गाइ छाप मिलायर चाँदिको सिक्का जित्न सक्ने समेत बताउनु भयो । अहिले सम्म सैनामैना महोत्सव मा राखियको इस्टलमा दुई जनाले चाँदिको सिक्का जितिसकेको समेत बताउनु भयो । सैना मैना महोत्सव फाल्गुन २८ गते विभिन्न कार्यक्रम गर्दै समापन भइसकेको छ ।