२०८० श्रावण १८, बिहीबार ०९:०५

वुटवल । देवदहकी नाबालिका बालिका बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह खैरेनी–१५ का वर्षीय किशोरलाई पक्राउ गरेको छ ।साउन १४ मा उनले छिमेकी बालिकालाई खेल्ने बहाना बनाएर घर नजिकको जंगलमा लगेर बलात्कार गरेका आरोप छ ।

पीडितका आफन्तले उजुरी गरेपछि ओरोपित किशोरलाई पक्राउ गरेको गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । किशोरलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय