२०८० पुष ८, आईतवार २१:५३

कपिलवस्तु नारायण पान्डेय

उद्योग व्यापार संघ कपिलवस्तु का लागि ५० थान ड्रेस ( ज्याकेट ) हस्तान्तरण गर्नुहुदै हाम्रो कपिलवस्तु को लोक प्रिय् बन्दै गयको उत्पादन , आफ्नै ब्रान्ड “गायछाप” डिटर्जेन्ट पाउडर तथा लिक्विड को उत्पादक साफी एरियल उद्योग का संचालक कलामुद्धिन ज्यु !ले उद्योग व्यापार संघ कपिलवस्तु लाई न्यानो ज्याकेट प्रदान गर्नु भयको छ यश ब्रान्ड ले स्वदेस मा नै केही गर्न चाहाने युवा , अपागता भयका ब्यात्ती हरुलाइ कैले सरफ बनाउने तालिम दिदै आयको छ भने कैले दैबिक प्रकोप मा विभिन्न स्वास्थ सामाग्री समेत वितरण गर्दै आयको पाइन्छ ।

वैदेशिक रोजगारी मा बस्दै आउनु भयका सन्चालक खा पछिल्लो केही बर्ष यता देस मा नै केही गर्नु पर्छ भन्ने जोस जागर का साथ नेपाल् मानै अहिले ३०/४० जाना लाई प्रत्यक्ष रोजगारी दिदै आउनु भयको छ ।

निकै उत्कृष्ट उत्पादन ” गायछाप ” ब्रान्ड का उत्पादन हरु अन्तरास्ट्रिय गुणस्तर का छन , हाम्रो स्वदेशी उत्पादन को प्रयोग गरि आत्मनिर्भर अर्थतन्त्र निर्माण मा आआफ्नो तर्फदेखी योगदान गर्नुहुन यहाँहरु सबैलाइ हार्दिक अनुरोध गर्दछु भनी अपिल सम्म गर्नु भयको छ।
हामिले हाम्रा स्थानिय उत्पादन हरुको प्रयोग प्रबर्द्धन र प्रोत्साहन गर्नु आबस्यक छ , यो ज्याकेट पनि हाम्रो आफ्नै स्थानिय उत्पादन हो ।उहाँ बताउनु भयो ,
यो सहयोग र सहकार्य को लागि  “उद्योग व्यापार संघ कपिलवस्तु का अध्यक्ष कोपिल पौडेल ले  गायछाप ” ब्रान्ड लाई धेरै धेरै धन्यवाद एबम आभार ब्यक्त गर्दछौ , साथै दुबै उद्यमि र उद्योग तथा उत्पादन ले सफलता को सिखर चुमोस भन्ने शुभकामना समेत ब्याक्त गर्दै गाई छाप सरफ लिकुइड प्रयोग गरि प्रतिक्रिया समेत दिन अनुरोध गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय