२०८१ आश्विन १९, शनिबार १४:०२

कपिलवस्तु १९ असोज ।
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध चितवनमा नाराबाजी भएको छ ।शुक्रबार सार्वजनिक सुनुवाइका लागि यहाँ झरेका रविविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितहरूले नाराबाजी गरेका हुन् ।उनीहरूले ‘सहकारीको पैसा फिर्ता गर’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नाराबाजी लगाएका थिए ।

कार्यक्रम सकेर फर्किएका रवि मुग्लिन बजार आइपुगेका थिए, त्यसैबेला पीडितहरूले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।सार्वजनिक सुनुवाइकै क्रममा रविले सहकारीसँग सम्बन्धित धेरै प्रश्नहरूको सामना गर्नुपरेको थियो ।यद्यपि, सहकारीसम्बन्धी गठित विशेष संसदीय समितिले भने सहकारी ठग्ने मामिलामा व्यक्तिगत रूपमा रवि दोषी नभएको निष्कर्ष निकालेको छ ।

तर, संस्थागत रूपमा भने उनको दोष देखिएको समितिको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनमा गोर्खा मिडियामा सहकारीको पैसा लाने काममा उनक भूमिका देखिएको छ ।अझ पक्राउ परिसकेका उनका साझेदार छवि जोशीले त त्यसको मुख्य योजनाकार नै रवि भएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय