२०८२ मंसिर १४, आईतवार १६:५३

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा  र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय