२०७८ पुष २४, शनिबार ११:२९

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ हर्नामपुरबाट बाट एक जना प्रकाउ परेका छ्न । लागू औषध प्रयोग र बेचबिखन गर्ने सुचना पाएको आधारमा इलाका प्रहरी कार्यलय पिपराले आज राती १२ बजेको समयमा घरमा खानतलासी गर्दा ३५ लाख ८६ हजार ४ सय ५४ नगद रुपैया , लागू औषध सेवन गर्दा प्रयोग गरिने सामग्री र १६ थान मोबाइल बरामत गरिएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । चेतन खटिक भन्ने राम बहादुर खटिक बर्ष ३९ को घरबाट सो नगद र सामाग्री बरामत गरिएको हो । उनी यस अघि पनि पटक पटक लागू औषधसहित प्रकाउ पनि परि सकेका छन । बरामत गरिएको रकम राजस्व कार्यलय पठाउने प्रहरी बताएको छ उनले पैसा नभएका लागू औषध प्रयोगकर्तासङ मोबाइल राखेर लागू औषध दिने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय