गुल्मि सिमिचाैर समाज रुपन्देहि पछिल्लो समय सामाजिक सेवा मा जुटेको छ । कोभिट को समय होस वा गरिब जेहेन्दार विद्यार्थी ,साहार बिन आमा बुवा लगायत लाई सेवा गर्ने कार्यक्रम गर्दै आयको समाजले वार्षिक कार्यक्रम अन्तर्गत फेरि पनि नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी सम्पुर्ण रक्तदाता एवं कार्यसमिति सदस्यहरु,रक्तसञ्चार केन्द्र बुटवलका सम्पुर्ण कर्मचारी र सहयोग गर्नुहुने सम्पुर्ण साथीहरूलाई हार्दिक आभार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने ३६ पाउण्ड रगत संकलन गरि रक्तसञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरेको छ। (फोटो फिचर)
२०७८ फाल्गुन ४, बुधबार ०६:२४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech