२०७९ जेष्ठ ६, शुक्रबार १४:४३

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २४ हजार ३० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १४ हजार ६ सय ५४ मत ल्याउनुभएको छ । उहाँहरूबीच नौ हजार तीन सय ६७ मतको मतान्तर रहेको छ ।

भरतपुर १२

खसेको मत  ४५३१
मतगणना  ३६४३

अध्यक्ष
सूर्य हरि पन्त १६७४
कलम ९ नरेन्द्र कन्दङ्वा  १३०६

९३६८ मतले हरि पन्त अगाडि

रेनु स १२५०
विजय  १४८९
जगन्नाथ  ४३३

भरतपुर ११

मतगणना  ७८१३

अध्यक्ष
कमल मल्ल सूर्य  ३३३७
युवराज पौडेल हँसिया हथौडा २५८६

९७५१ मतले कमल मल्ल अगाडि

रेनु २९६३
विजय  २८३०
जगन्नाथ  ४९९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय