काठमाडौं नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ । बा।४ ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले बताए ।
दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।

© 2025 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech