गुल्मी रे.न.पा. :-११, राङबास निवासी गोकर्ण ब. सोमै को दुबै मृगौला फेल भयपछी परिवार निकै चिन्ताजनक अबस्था मा रहेको छ । मृगौला फेल भइ निष्क्रिय भएको मेडिकल रिपोर्ट देखिय पछि घर परिवार को आर्थिक अवस्था नाजुक रहेको र हाल सम्म उपचार गराउदा भयको सबै रकम सकियको हुँदा सबै साथीहरू उहाँ को शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गोकर्ण बचाउ अभियानमा जोडियका छन । उहाँको उपचारमा आफू सक्दो सहयोग गर्न सबैमा अपिल गर्दै आर्थिक सहयोग गर्न इच्छुक सबैलाई प्रभु बैंकमा रहेको कालिका कल्वको बैंक खाता न.:- १२९००१०११३७६१९०००००१ मा आर्थिक रकम जम्मा गराइ सहयोग गरिदिनुहुन अनुरोध गरियको छ । सबै आ-आफ्नो ठाउँमा आर्थिक संकलन मा जोडिइ उहाको ज्यान जोगाउन समेत घर परिवार र क्लब सबै मा अनुरोध समेत गरेको छ उहाँ भैरहवा मेडिकल कलेज मा उपचाररत हुनुहुन्छ ।
२०७९ असार ६, सोमबार २०:४१
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech