२०७९ असार २५, शनिबार १४:५७

कपिलवस्तुका प्रहरी प्रमुख दान बहादुर कार्की प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित एसएसपीमा बढुवा गर्न सिफारिस गरे सङ्गै कपिलवस्तुका प्रहरी प्रमुख कार्की पनि परेका हुन् ।कार्की बढुवा सिफारिस सूचीको ५ औं नम्बरमा छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय